सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना प्रस्तुति

नमुना प्रस्तुति

ब्यूँझनुहोस्!

प्रश्न: मानिसको रुचि फरक-फरक हुन्छ। यसले गर्दा कहिलेकाहीं श्रीमान्‌ श्रीमतीबीच मनमुटाव हुन्छ। तपाईंको विचारमा यसको समाधान के होला?

बाइबल पद: १को १०:२४

अन्तमा: यस लेखमा परिवार सुखी बनाउन थुप्रै सल्लाह दिइएको छ। [पृष्ठ ८-९ मा भएको लेख देखाउनुहोस्।]

ब्यूँझनुहोस्!

प्रश्न: मानिसहरू संसार नाश हुन्छ भन्ने गर्छन्‌। तपाईंको विचारमा नाश हुने यो संसार के हो?

बाइबल पद: १यू २:१७

अन्तमा: यो संसारको अन्त कसरी र कहिले हुन्छ भनेर यस पत्रिकामा बताइएको छ। [पृष्ठ १४-१५ मा भएको लेख देखाउनुहोस्।]

सृष्टिकर्ताको कुरा सुन्नुहोस्

प्रश्न: के तपाईं यस्तो संसारमा जीवन बिताउन चाहनुहुन्छ? [पृष्ठ २-३ देखाउनुहोस् र जवाफ दिने मौका दिनुहोस्।]

बाइबल पद: यर्मि २९:११

अन्तमा: यो पुस्तिकामा ईश्वरको कुरा कसरी सुन्न सक्छौं अनि अनन्त जीवन कसरी पाउन सक्छौं भन्ने कुरा देखाइएको छ। [पृष्ठ ४-५ छलफल गर्नुहोस्।]

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्