सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेब्रुअरी १-७

नहेम्याह १-४

फेब्रुअरी १-७
  • गीत १२६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार गर्नुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। नमुना प्रस्तुतिको हरेक भिडियो देखाएपछि मुख्य बुँदाहरू छलफल गर्नुहोस्। प्रकाशकले पुनःभेटको लागि कसरी बाटो तयार पारे भन्ने कुरामा जोड दिनुहोस्। श्रोताहरूलाई “मेरो प्रस्तुति” भन्ने भागमा आफ्नो प्रस्तुति लेख्न प्रोत्साहन दिनुहोस्।

ख्रीष्टियन जीवन

  • गीत १०३

  • मार्च वा अप्रिल महिनामा सहायक अग्रगामी सेवा गर्न अहिल्यै योजना बनाउनुहोस्: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। “स्मरणार्थको समयलाई अझै रमाइलो बनाउनुहोस्” भन्ने लेखबाट मुख्य बुँदाहरू बताउनुहोस्। (km २/१४ पृ. २) पहिल्यै योजना बनाउनु किन महत्त्वपूर्ण छ, त्यसमा जोड दिनुहोस्। (हितो २१:५) विगतमा सहायक अग्रगामी सेवा गरेका दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। तिनीहरूले के-कस्ता चुनौती सामना गरे? तिनीहरूले के-कस्ता आशिष्‌ पाए?

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ८ अनु. १-१६ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३५ र प्रार्थना