सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बहुमूल्य रत्न खोजौं | नहेम्याह १–४

नहेम्याहले मनैदेखि यहोवाको उपासना गरे

नहेम्याहले मनैदेखि यहोवाको उपासना गरे

ई.पू. ४५५

  1. नीसान (मार्च/अप्रि.)

    २:४-६ नहेम्याहले साँचो उपासनाको केन्द्र यरूशलेम पुनर्निर्माण गर्न अनुमति माग्छन्‌

  2. ईयार

  3. सीवान

  4. तम्मुज (जून/जुला.)

    २:११-१५ लगभग यही समयतिर नहेम्याह यरूशलेम आइपुग्छन्‌ र सहरको पर्खाल निरीक्षण गर्छन्‌

  5. आब् (जुला./अग.)

    ३:१; ४:७-९ विरोधको बाबजुद निर्माणकार्य सुरु हुन्छ

  6. एलूल (अग./सेप्टे.)

    ६:१५ ५२ दिनपछि पर्खाल बनाउन सिद्धियो

  7. तिस्री