सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेब्रुअरी २२-२८

नहेम्याह १२-१३

फेब्रुअरी २२-२८
  • गीत १०६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) अलि-अलि चासो देखाउने व्यक्तिलाई स्मरणार्थको निम्तो पर्ची दिनुहोस्।

  • पहिलो भेट: (४ मि. वा कम) चासो देखाउने व्यक्तिलाई स्मरणार्थको निम्तो पर्चीको साथमा पत्रिका दिनुहोस्। पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।

  • बाइबल अध्ययन: (६ मि. वा कम) बाइबल विद्यार्थीलाई स्मरणार्थ उत्सवबारे बाइबलले सिकाउँछ किताबको पृष्ठ २०६-२०८ बाट बुझाउनुहोस्। तिनी त्यस उत्सवमा उपस्थित हुन सकून्‌ भनेर आवश्यक मदत दिन चाहेको कुरा बताउनुहोस्।

ख्रीष्टियन जीवन

  • गीत ५

  • सबैलाई स्मरणार्थ उत्सवको निम्तो दिनुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। मण्डलीको इलाका ढाक्न कस्तो योजना बनाइएको छ, बताउनुहोस्। “चाल्न सकिने कदम” छलफल गर्दा स्मरणार्थ भिडियो देखाउनुहोस्। सबैलाई अभियानमा पूरापूर भाग लिन र चासो देखाएको व्यक्तिलाई पुनःभेट गर्न प्रोत्साहन दिनुहोस्। एउटा छोटो प्रदर्शन देखाउन लगाउनुहोस्।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ९ अनु. १४-२४, पृ. ८२ को पुनरावृत्ति पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४७ र प्रार्थना