सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बहुमूल्य रत्न खोजौं | नहेम्याह १२–१३

नहेम्याहबाट सिक्न सकिने पाठ

नहेम्याहबाट सिक्न सकिने पाठ

नहेम्याह साँचो उपासनाको पक्षमा खडा भए

१३:४-९, १५-२१, २३-२७

  • तोबियाह परमेश्वरका उपासक थिएनन्‌, तिनी यहोवाका विरोधी थिए। तर प्रधान पुजारी एल्याशीब तिनको इसारामा नाच्थे

  • एल्याशीबले तोबियाहलाई मन्दिरको भण्डार कक्षमा बस्न दिए

  • नहेम्याहले तोबियाहको सबै सरसामान फ्याँकिदिए, कोठा शुद्ध पारे र पहिलाजस्तै उचित कामको लागि प्रयोग गरे

  • नहेम्याहले त्यसपछि पनि यरूशलेमबाट अशुद्ध कुराहरू हटाइरहे