फेब्रुअरी १३-१९
यशैया ५२-५७
गीत १४८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“ख्रीष्टले हाम्रो लागि दुःख भोग्नुभयो”: (१० मि.)
यशै ५३:३-५—उहाँलाई मानिसहरूले घृणा गरे अनि हाम्रो अधर्मको निम्ति उहाँले चोट सहनुपऱ्यो (w०९ १/१ पृ. २६, २७ अनु. ३-५)
यशै ५३:७, ८—उहाँले स्वेच्छाले आफ्नो जीवन हाम्रो लागि बलिदान दिनुभयो (w०९ १/१ पृ. २७ अनु. १०)
यशै ५३:११, १२—येशू मृत्युसम्मै वफादार हुनुभएकोले ‘धेरैलाई धर्मीको गणनामा ल्याएको छ’ अर्थात् यहोवासित मिलाप गर्न सकेका छन् (w०९ १/१ पृ. २८ अनु. १३)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशै ५४:१—यो भविष्यवाणीमा उल्लेख गरिएको ‘बाँझी स्त्री’ र तिनका ‘छोराहरू’-ले कसलाई चित्रण गर्छ? (w०६-E ३/१५ पृ. ११ अनु. २)
यशै ५७:१५—यहोवा “नम्र र चूर्ण मन” भएकाहरूसँग ‘बस्नुहुन्छ’ भन्नुको अर्थ के हो? (w०५ १०/१५ पृ. २६ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै ५७:१–११
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) T-32—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्।
पुनःभेट: (४ मि. वा कम) T-32—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १५ अनु. १६-१७—सम्भव छ भने, बुबाले साना छोरा वा छोरीसित अध्ययन गरिरहेको देखाउनुहोस्।
ख्रीष्टियन जीवन
गीत ११०
“छोराछोरीलाई सृष्टिकर्तामाथि अटल विश्वास राख्न मदत गर्नुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। तपाईंका साथीहरू के भन्छन्—ईश्वर छ कि छैन भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ८ अनु. ८-१३, “प्रकाशनहरूको विश्व रेकर्ड” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १०७ र प्रार्थना