फेब्रुअरी २०-२६
यशैया ५८-६२
गीत १४२ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर’: (१० मि.)
यशै ६१:१, २—‘यहोवाको ग्रहणयोग्य वर्षको घोषणा गर्न’ येशूलाई अभिषिक्त गरिएको थियो (ip-2-E पृ. ३२२ अनु. ४)
यशै ६१:३, ४—यहोवाले आफ्नो काम पूरा गर्न “धर्मको वृक्ष”-को प्रबन्ध गर्नुहुन्छ (ip-2-E पृ. ३२६-३२७ अनु. १३-१५)
यशै ६१:५, ६—इतिहासकै सबैभन्दा ठूलो प्रचार अभियानमा “विदेशीहरू”-ले ‘यहोवाको पूजाहारी’-लाई साथ दिइरहेका छन् (w१२ १२/१५ पृ. २५ अनु. ५-६)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशै ६०:१७—यहोवाले अहिले अन्तको दिनमा यो भविष्यवाणी कसरी पूरा गर्नुभएको छ? (w१५ ७/१५ पृ. ९-१० अनु. १४-१७)
यशै ६१:८, ९—“सदाको करार” के हो र “सन्तान” को हुन्? (w०७ २/१ पृ. ११ अनु. ५)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै ६२:१-१२
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१७.१ आवरण लेख
पुनःभेट: (४ मि. वा कम) g१७.१ आवरण लेख
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १६ अनु. १९—सम्भव छ भने, आमाले सानी छोरीसित अध्ययन गरिरहेको देखाउनुहोस्।
ख्रीष्टियन जीवन
गीत ४७
“प्रचारमा भिडियो चलाउनुहोस्”: (६ मि.) भाषण। परमेश्वरको राज्य के हो? भन्ने भिडियो देखाउनुहोस्। मार्च र अप्रिल महिनाको साहित्य प्रस्तुत गर्दा पहिलो भेट वा पुनःभेटमा भिडियो देखाउन सबैलाई प्रोत्साहन दिनुहोस्।
“साँच्चै चासो भएकाहरूलाई मात्र साहित्य दिनुहोस्”: (९ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। कङ्गोमा बाइबल साहित्यको वितरण भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ८ अनु. १४-१८, “बाइबलको अनुवाद द्रुत गतिमा अघि बढाउन कम्प्युटरको प्रयोग” भन्ने पेटी र “परमेश्वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?” भन्ने पुनरावृत्ति पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११४ र प्रार्थना