फेब्रुअरी ६-१२
यशैया ४७-५१
गीत १२० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“यहोवाको आज्ञा पालन गर्दा आशिष् पाइन्छ”: (१०मि.)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
यशै ४९:६—येशू ख्रीष्टले इस्राएलमा मात्र प्रचार अनि सेवाको काम गर्नुभए तापनि उहाँ कसरी ‘अन्यजातिको निम्ति एउटा ज्योति’ हुनुभयो? (w०७ २/१ पृ. ९ अनु. ८)
यशै ५०:१—यहोवाले इस्राएलीहरूलाई ‘तिम्रो आमाको त्याग-पत्र कहाँ छ?’ भनेर किन सोध्नुभयो? (it-1-E पृ. ६४३ अनु. ४-५)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) यशै ५१:१२-२३
प्रचार गर्ने सीप तिखारौं
यस महिनाको प्रस्तुति तयार पार्नुहोस्: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस् र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्। फेब्रुअरी महिनामा प्रकाशकले घरधनीको चासोअनुसार परिवार सुखी बनाउन के चाहिन्छ भन्ने पर्चा पनि दिन सक्छन्।
ख्रीष्टियन जीवन
गीत ८९
स्थानीय आवश्यकता: (७मि.) स्थानीय आवश्यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक-बाट सिकेको कुरा छलफल गर्नुहोस्। (yb१६-E पृ. १४४-१४५)
यहोवाको साथी बनौं—यहोवाले भनेको मान: (८ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा यहोवाको साथी बनौं—यहोवाले भनेको मान भिडियो देखाउनुहोस्। त्यसपछि निम्न प्रश्नहरू सोध्नुहोस्: यहोवाको आज्ञा पालन गर्नुपर्ने महत्त्वपूर्ण कारण के हो? (हितो २७:११) केटाकेटीहरूले यहोवाको आज्ञा पालन गरेको कसरी देखाउन सक्छन्? वयस्कहरूले यहोवाको आज्ञा पालन गरेको कसरी देखाउन सक्छन्?
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ८ अनु. १-७, “सुसमाचार ६७० भन्दा धेरै भाषामा” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ९८ र प्रार्थना