कम्बोडियामा सत्य सिकाउँदै

जीवन र सेवा अभ्यास पुस्तिका फेब्रुअरी २०१८

नमुना कुराकानी

यी प्रश्‍नहरूमा आधारित कुराकानी: के बाइबलमा पाइने सल्लाह आज पनि व्यावहारिक छ? के बाइबल विज्ञानसित मेल खान्छ? के बाइबलमा पाइने सल्लाह व्यावहारिक छ?

बाइबलमा पाइने अनमोल धन

गहुँ र सामाको दृष्टान्त

येशूले आफ्नो दृष्टान्तद्वारा के बुझाउन खोज्दै हुनुहुन्थ्यो? बाली छर्ने व्यक्‍ति, शत्रु र खेतालाहरूले कसलाई चित्रण गर्छ?

ख्रीष्टियन जीवन

राज्यसम्बन्धी दृष्टान्तहरू र त्यसले हाम्रो लागि राख्ने अर्थ

येशूले गहिरो आध्यात्मिक कुराहरू सिकाउन सरल दृष्टान्तहरू चलाउनुभयो। मत्ती अध्याय १३ बाट हामी अरू कस्तो पाठ सिक्न सक्छौं?

बाइबलमा पाइने अनमोल धन

येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ

येशूका चेलाहरूसित पाँचवटा रोटी र दुईवटा माछा मात्र थियो, तैपनि येशूले तिनीहरूलाई ठूलो भीडलाई खुवाउन निर्देशन दिनुभयो। त्यसपछि के भयो? र त्यसले हाम्रो लागि कस्तो अर्थ राख्छ?

ख्रीष्टियन जीवन

“तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू”

येशूले यो आज्ञालाई निकै जोड दिनुभएको थियो: “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।” के यो आज्ञा अहिले हाम्रो समयमा पनि लागू हुन्छ?

बाइबलमा पाइने अनमोल धन

के तपाईँको सोचाइ परमेश्‍वरको जस्तै छ?

परमेश्‍वरको इच्छाअनुसार डोऱ्‍याइनका लागि हामीले के गर्नै पर्छ? गलत सोचाइलाई हटाउनको लागि हामीलाई मदत गर्ने तीनवटा कुरा येशूले बताउनुभयो।

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—प्रभावकारी तरिकामा प्रश्‍नहरू चलाउनुहोस्‌

येशूले आफ्ना चेलाहरूलाई विभिन्‍न कुरा सिकाउँदा प्रभावकारी प्रश्‍नहरू चलाउनुभयो। हामी उहाँको प्रचार गर्ने सिपको कसरी अनुकरण गर्न सक्छौं?

बाइबलमा पाउने अनमोल धन

ठेस खान र ठेस पुऱ्‍याउनदेखि होसियार हुनुहोस्‌

ठेस खानु वा अरूलाई ठेस पुऱ्‍याउनु कत्तिको गम्भीर कुरा हो भनेर बुझाउन येशूले दृष्टान्तहरू चलाउनुभयो। तपाईँको लागि कुन कुरा ठेस लाग्ने कारण बन्‍न सक्छ?