सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेब्रुअरी १२-१८

मत्ती १४-१५

फेब्रुअरी १२-१८
  • गीत ९३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१५ ९/१५ पृ. १६-१७ अनु. १४-१७—विषय: विश्‍वास बलियो बनाउन येशूलाई ध्यान दिएर हेर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १३५

  • यहोवाको साथी बनौं—साथी बनाऔं: (७ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि केही साना केटाकेटीलाई मञ्चमा बोलाउनुहोस्‌ र यी प्रश्‍नहरू सोध्नुहोस्‌: तिमीले किन यहोवालाई प्रेम गर्नेहरूलाई साथी बनाउनुपर्छ? तिमीले उहाँहरूबाट के सिक्न सक्छौ? अन्तरवार्ताको लागि केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌।

  • तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू”: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। आमाबुबासित कसरी कुरा गर्ने? ह्वाइटबोर्ड एनिमेसन भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ४, अनु. १-११

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४८ र प्रार्थना