फेब्रुअरी ५-११
मत्ती १२-१३
गीत २७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“गहुँ र सामाको दृष्टान्त”: (१० मि.)
मत्ती १३:२४-२६—एक जना मानिसले आफ्नो खेतमा असल बीउ छऱ्यो र उसको शत्रुले बीच-बीचमा सामा छरिदियो (w१३ ७/१५ पृ. ९-१० अनु. २-३)
मत्ती १३:२७-२९—बाली काट्ने बेला नभएसम्म गहुँ र सामा सँगसँगै बढ्यो (w१३ ७/१५ पृ. १० अनु. ४)
मत्ती १३:३०—बाली काट्ने बेला खेतालाहरूले पहिला सामा बटुले र त्यसपछि गहुँ जम्मा गरे (w१३ ७/१५ पृ. १२-१३ अनु. १०-१२)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
मत्ती १२:२०—हामी कसरी येशूको करुणाको अनुकरण गर्न सक्छौं? (nwtsty-E अध्ययन नोट “धिपधिप बलिरहेको सलेदो”)
मत्ती १३:२५—पुरातन समयमा कुनै मानिसले बाली लगाएको खेतमा अर्को मानिसले सामा छरिदिने घटना के साँच्चै हुने गर्थ्यो? (w१६.१० पृ. ३२)
यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) मत्ती १२:१-२१
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. २१-२३ अनु. १०-१२
ख्रीष्टियन जीवन
स्थानीय आवश्यकता: (५ मि.)
“राज्यसम्बन्धी दृष्टान्तहरू र त्यसले हाम्रो लागि राख्ने अर्थ”: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यी दृष्टान्तहरूले हाम्रो प्रचारकार्यमा कस्तो असर पार्छ, चर्चा गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अतिरिक्त लेख, पृ. २३७-२३९
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १० र प्रार्थना