सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीटियन जीवन

राज्यसम्बन्धी दृष्टान्तहरू र त्यसले हाम्रो लागि राख्ने अर्थ

राज्यसम्बन्धी दृष्टान्तहरू र त्यसले हाम्रो लागि राख्ने अर्थ

येशूले गहिरो आध्यात्मिक कुराहरू सिकाउन सरल दृष्टान्तहरू चलाउनुभयो। तर नम्रहरूले मात्र उहाँका दृष्टान्तहरूको अर्थ बुझ्ने र त्यसअनुसार चल्ने प्रयास गर्छन्‌। (मत्ती १३:१०-१५) तल भएका राज्यसम्बन्धी हरेक दृष्टान्त छलफल गर्दा, यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌: म यो दृष्टान्तबाट कस्तो पाठ सिक्न सक्छु? यसले मेरो जीवनमा कस्तो असर गर्छ?

स्वर्गको राज्य . . .