सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | मत्ती १६-१७

के तपाईँको सोचाइ परमेश्‍वरको जस्तै छ?

के तपाईँको सोचाइ परमेश्‍वरको जस्तै छ?

१६:२१-२३

  • पत्रुसले राम्रै मनसायले त्यसो भनेका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तैपनि येशूले तिनको गलत सोचाइलाई तुरुन्तै सच्याउनुभयो

  • यो ‘आफूमाथि दया गर्ने’ समय होइन भनेर येशूलाई थाह थियो। (फुटनोट) त्यस्तो महत्त्वपूर्ण घडीमा उहाँ सचेत नरहेको सैतान चाहन्थ्यो

१६:२४

परमेश्‍वरको इच्छाअनुसार डोऱ्‍याइनका लागि हामीले गर्नै पर्ने तीनवटा कुरा येशूले बताउनुभयो। यी तीनवटा कुरामा के समावेश छ?

  • आफूलाई इन्कार गर्नु

  • आफ्नो यातनाको खम्बा उठाउनु

  • निरन्तर येशूको पछि लाग्नु