सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | रोमी ४-६

“परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो”

“परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो”

५:८, १८, २१

यहोवाले उपहारस्वरूप प्रबन्ध गरिदिनुभएको फिरौतीको बलिदानले गर्दा ब्रह्‍माण्डकै सबैभन्दा महत्त्वपूर्ण विवादहरूको समाधान निस्क्यो। जस्तै, यहोवाको नाम पवित्र पार्ने र उहाँको सार्वभौमिकता उच्च पार्ने। साथै, फिरौतीको बलिदानले गर्दा हामी अहिले यहोवाको साथी बन्‍न सक्छौँ र सबै आज्ञाकारी मानिसहरूले उज्ज्वल भविष्यको आशा पाएका छन्‌।

यहोवाले उपहारस्वरूप प्रबन्ध गरिदिनुभएको फिरौतीको बलिदानप्रति हामी कसरी कृतज्ञता व्यक्‍त गर्न सक्छौँ?

  • फिरौतीमा विश्‍वास गरेको र आफू यहोवाकै भएको देखाउन हामी समर्पण र बप्तिस्मा गर्छौँ

  • यहोवा सबै किसिमका मानिसलाई प्रेम गर्नुहुन्छ, उहाँको राज्यको सुसमाचार प्रचार गरेर हामी उहाँको प्रेम अनुकरण गरेको देखाउँछौँ।—मत्ति २२:३९; युह ३:१६

म अरू कस्ता तरिकामा यहोवाले उपहारस्वरूप प्रबन्ध गरिदिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञता व्यक्‍त गर्न सक्छु?