फेब्रुअरी १८-२४ को हप्ताको तालिका
रोमी ७-८
गीत २७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“के तपाईँ ‘उत्सुकतासाथ पर्खिरहनुभएको’ छ?”: (१० मि.)
रोमी ८:१९—“परमेश्वरका छोराहरू” चाँडै प्रकट हुनेछन् (w१२ ७/१५ पृ. ११ अनु. १७)
रोमी ८:२०—एउटा ‘आशामा सृष्टिलाई व्यर्थताको अधीनमा पारियो’ (w१२ ३/१५ पृ. २३ अनु. ११)
रोमी ८:२१—सृष्टि “भ्रष्टताको दासत्वबाट स्वतन्त्र” हुनेछ (w१२ ३/१५ पृ. २३ अनु. १२)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
रोमी ८:६—“शारीरिक इच्छाहरूमा मन लगाउनु” र “पवित्र शक्तिका कुराहरूमा मन लगाउनु”-बीच कस्तो भिन्नता छ? (w१७.०६ पृ. ३)
रोमी ८:२६, २७—यहोवा कसरी हाम्रो “मनमा दबिएका सुस्केराहरूको” जवाफ दिनुहुन्छ? (w०९ ११/१ पृ. १४ अनु. २०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) रोमी ७:१३-२५ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि बाइबल अध्ययन कसरी गरिन्छ? भन्ने भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस्। (th बुँदा ९)
ख्रिष्टियन जीवन
“सहनशील भएर उत्सुकतासाथ प्रतीक्षा गरिरहनुहोस्”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। “धैर्य गरेर दौडौं”—इनाममा विश्वस्त हुनुहोस् भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ३ अनु. १२-१८
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १२४ र प्रार्थना