सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | रोमी ७-८

के तपाईँ ‘उत्सुकतासाथ पर्खिरहनुभएको’ छ?

के तपाईँ ‘उत्सुकतासाथ पर्खिरहनुभएको’ छ?

८:१९-२१

  • “सृष्टि”: पृथ्वीमा सधैँभरि बाँच्ने आशा भएका मानिसहरू

  • “परमेश्‍वरका छोराहरू प्रकट हुने समय”: सैतानको दुष्ट रीतिरिवाज नाश गर्न अभिषिक्‍त जनहरूले येसुलाई साथ दिने समय

  • “यस आशामा”: येसुको मृत्यु र पुनर्जीवनको आधारमा मानिसहरूलाई छुटकारा दिने यहोवाको प्रतिज्ञा

  • “भ्रष्टताको दासत्वबाट स्वतन्त्र”: पाप र मृत्युका असरहरूबाट मानिसजातिले क्रमशः पाउँदै जाने छुटकारा