फेब्रुअरी ४-१० को हप्ताको तालिका
रोमी १-३
गीत ८८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“आफ्नो अन्तस्करणलाई तालिम दिइरहनुहोस्”: (१० मि.)
[रोमीको परिचय भिडियो देखाउनुहोस्।]
रोमी २:१४, १५—प्रत्येक व्यक्तिसित अन्तस्करण छ (lv पृ. १८ अनु. ६)
रोमी २:१५—अन्तस्करणलाई भरपर्दो मार्गदर्शक बनाउन हामीले यसलाई तालिम दिनै पर्छ (lv पृ. १९-२० अनु. ८-९)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
रोमी ३:४—हामी कसरी ‘परमेश्वरलाई सत्य ठहरिन’ दिन्छौँ? (w०८ ६/१ पृ. ३१ अनु. ३)
रोमी ३:२४, २५—‘बितेको समयमा गरिएका पापहरू’ कसरी “ख्रिष्ट येसुले तिर्नुभएको फिरौतीद्वारा” ढाक्न सम्भव भयो? (w०८ ६/१ पृ. ३० अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) रोमी १:१-१७ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पढ्ने र सिकाउने काममा लागिरहनुहोस्: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। कुराकानीको शैलीमा प्रस्तुति भन्ने भिडियो देखाउनुहोस् अनि पढ्ने र सिकाउने पुस्तिकाको बुँदा २ छलफल गर्नुहोस्।
भाषण: (५ मि. वा कम) w०६-E ६/१ पृ. १२-१३—विषय: आफ्नो र अरूको सीमितताप्रति उचित दृष्टिकोण राख्नुहोस्। (th बुँदा ७)
ख्रिष्टियन जीवन
“के तपाईँ परमेश्वरका अदृश्य गुणहरू देख्न सक्नुहुन्छ?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सृष्टिका आश्चर्यजनक कुराले परमेश्वरको महिमा प्रकट गर्छ—प्रकाश र रङ्ग भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ३ अनु. १-३, “यरूशलेम—यहूदी धर्मको केन्द्र”, “रोम—एउटा साम्राज्यको राजधानी”, “मेसोपोटामिया र मिश्रमा यहूदीहरू”, “पोन्टसमा ख्रीष्टियन धर्म” र “धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू को थिए?” भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४२ र प्रार्थना