सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल १२-१८

गन्ती २०-२१

अप्रिल १२-१८

बाइबलमा पाइने अनमोल धन

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति देखाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ३)

  • भाषण: (५ मि.) g ०४/१५ पृ. ९—विषय: म कसरी रिस नियन्त्रण गर्न सक्छु? (th बुँदा १६)

ख्रिष्टियन जीवन

  • गीत ९०

  • अरूको “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌: (७ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: नकारात्मक वा गनगन गर्ने बोलीले अरूमा कस्तो असर पार्छ? भिडियोमा देखाइएका भाइलाई छाँटकाँट गर्न केले मदत गऱ्‍यो?

  • साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌!: (८ मि.) ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: थुप्रैले कस्तो दबाबको सामना गर्छन्‌? प्रस्थान २३:२ मा कस्तो सल्लाह दिइएको छ? कुन चार कुराले साथीहरूको दबाबको सामना गर्न मदत गर्न सक्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ७ अनु. १६-२३

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२९ र प्रार्थना