बाइबलमा पाइने अनमोल धन
तनावपूर्ण अवस्थामा समेत नम्रता कायम राख्नुहोस्
तनावपूर्ण अवस्था आइपर्दा मोसाको नम्रताको जाँच भयो (गन २०:२-५; w१९.०२ पृ. १२ अनु. १९)
मोसा केही समय नम्र हुनदेखि चुके (गन २०:१०; w१९.०२ पृ. १३ अनु. २०-२१)
मोसा र हारुनले गम्भीर गल्ती गरेकोले यहोवाले तिनीहरूलाई अनुशासन दिनुभयो (गन २०:१२; w०९ १०/१ पृ. १० अनु. ५)
नम्र व्यक्ति सजिलै रिसाउँदैनन् र तिनी घमन्डी हुँदैनन्। अरूले चित्त दुख्ने काम गर्दासमेत नम्र व्यक्तिले धीरज देखाउँछन्, रिस पालेर राख्दैनन् वा बदला लिन खोज्दैनन्।