सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

यहोवा सरापलाई आशिष्‌मा बदल्नुहुन्छ

यहोवा सरापलाई आशिष्‌मा बदल्नुहुन्छ

मोआबीहरूले इस्राएलीहरूलाई हानि पुऱ्‍याउन खोजे (गन २२:३-६)

यहोवाले आफ्ना मानिसहरूलाई जोगाउन कदम चाल्नुभयो (गन २२:१२, ३४, ३५; २३:११, १२)

यहोवाको कामलाई रोक्न खोज्ने कोही पनि सफल हुँदैन (गन २४:१२, १३; bt पृ. ६१ अनु. ५; it-2-E पृ. २९१)

यहोवाको इच्छाअनुसार सुसमाचार प्रचार भइरहनदेखि सतावट, प्रकोप वा अरू कुनै पनि कुराले रोक्न सक्दैन। समस्याहरू आइपर्दा के हामी स्वर्गमा बस्नुहुने हाम्रो बुबामा भर पर्छौँ अनि उहाँको उपासनालाई प्राथमिकता दिन्छौँ?