सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

के एक जना मानिसले फरक पार्न सक्छ?

के एक जना मानिसले फरक पार्न सक्छ?

मोआबीहरूले इस्राएलीहरूलाई गलत काममा फसाए (गन २५:१, २; lvs पृ. ११८ अनु. १-२)

इस्राएलीहरू विश्‍वासघाती र स्वार्थी भएकोले यहोवा तिनीहरूसित क्रोधित हुनुभयो (गन २५:३-५; lvs पृ. ११९ अनु. ४)

एक जना व्यक्‍तिले चालेको साहसी कदमको कारण यहोवाले आफ्नो क्रोध खन्याउनुभएन (गन २५:६-११)

आफैलाई सोध्नुहोस्‌: ‘कस्ता परिस्थितिमा अरूभन्दा फरक देखिन मलाई साहस चाहिन्छ?’