सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

‘तिमीहरूको अंश म नै हुँ’

‘तिमीहरूको अंश म नै हुँ’

यहोवाले पुजारीहरू र लेवीहरूलाई बहुमूल्य सेवाको सुअवसर दिनुभएको थियो (गन १८:६, ७)

लेविको कुलले जग्गाजमिनको कुनै हिस्सा पाएन तर यहोवा नै तिनीहरूको अंश हुनुहुन्थ्यो (गन १८:२०, २४; w११ ९/१५ पृ. १३ अनु. ९)

इस्राएलीहरूले लेवीहरू र पुजारीहरूलाई आफ्नो सबै थोकको दशांश दिन्थे (गन १८:२१, २६, २७; w११ ९/१५ पृ. ७ अनु. ४)

यहोवाले पुजारीहरू र लेवीहरूलाई तिनीहरूको सबै आधारभूत आवश्‍यकता पूरा गर्ने वाचा गर्नुभयो। यहोवाको सेवा गर्न त्यागहरू गऱ्‍यौँ भने उहाँले हाम्रो पनि ख्याल राख्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।