सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च १५-२१

गन्ती ११-१२

मार्च १५-२१

बाइबलमा पाइने अनमोल धन

  • हामीले किन गनगन गर्नु हुँदैन?”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • गन ११:७, ८—सेतोसेतो दानाजस्तो मन्‍न र त्यसको स्वादबाट यहोवाको भलाइ कसरी प्रकट भयो? (it-2-E पृ. ३०९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) गन ११:१-१५ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • स्मरणार्थको निम्तो: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीले चासो देखाएमा येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

  • पुनःभेट: (३ मि.) चासो देखाएका अनि स्मरणार्थको निम्तो स्विकारेका व्यक्‍तिलाई पुनःभेट गर्नुहोस्‌। (th बुँदा ४)

  • पुनःभेट: (५ मि.) चासो देखाएर उपस्थित भएका व्यक्‍तिसित स्मरणार्थ भाषण सकिएपछि कुरा थाल्नुहोस्‌ र कार्यक्रमबारे तिनले सोधेको प्रश्‍नको जवाफ दिनुहोस्‌। (th बुँदा २)

ख्रिष्टियन जीवन