मार्च १५-२१
गन्ती ११-१२
गीत ४६ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“हामीले किन गनगन गर्नु हुँदैन?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
गन ११:७, ८—सेतोसेतो दानाजस्तो मन्न र त्यसको स्वादबाट यहोवाको भलाइ कसरी प्रकट भयो? (it-2-E पृ. ३०९)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) गन ११:१-१५ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
स्मरणार्थको निम्तो: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीले चासो देखाएमा येसुको मृत्युको दिनको सम्झना गर्नुहोस् भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ११)
पुनःभेट: (३ मि.) चासो देखाएका अनि स्मरणार्थको निम्तो स्विकारेका व्यक्तिलाई पुनःभेट गर्नुहोस्। (th बुँदा ४)
पुनःभेट: (५ मि.) चासो देखाएर उपस्थित भएका व्यक्तिसित स्मरणार्थ भाषण सकिएपछि कुरा थाल्नुहोस् र कार्यक्रमबारे तिनले सोधेको प्रश्नको जवाफ दिनुहोस्। (th बुँदा २)
ख्रिष्टियन जीवन
“के तपाईँ स्मरणार्थको लागि तयारी गर्दै हुनुहुन्छ?”: (१५ मि.) छलफल। स्मरणार्थको लागि गरिएका प्रबन्धहरूबारे घोषणा गर्नुहोस्। स्मरणार्थको रोटी कसरी बनाउने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ६ अनु. ७-१३, पेटी ६क
समापन टिप्पणी (३ मि.)
गीत ७० र प्रार्थना