मार्च १-७
गन्ती ७-८
गीत ४ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
गन ८:१७—इस्राएलका पहिलो सन्तान कसका हुन्थे? (it-1-E पृ. ८३५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) गन ७:१-१७ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
स्मरणार्थको निम्तो: (२ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ११)
पुनःभेट: (३ मि.) चासो देखाएका अनि स्मरणार्थको निम्तो स्विकारेका व्यक्तिलाई पुनःभेट गर्नुहोस्। (th बुँदा ६)
पुनःभेट: (३ मि.) पहिलेको बाइबल विद्यार्थीलाई स्मरणार्थको निम्तो दिनुहोस्। (th बुँदा १२)
पुनःभेट: (३ मि.) विगतमा साक्षी दिएको आफन्तलाई स्मरणार्थको निम्तो दिनुहोस्। (th बुँदा १७)
ख्रिष्टियन जीवन
सङ्गठनको उपलब्धि: (५ मि.) मार्च महिनाको सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. ५ अनु. १७-२२, पेटी ५क
समापन टिप्पणी (३ मि.)
गीत १२७ र प्रार्थना