सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू

इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू

नियुक्‍त पुरुषहरूले पवित्र सेवामा नेतृत्व लिन्छन्‌ (गन ७:१०; it-1-E पृ. ४९७ अनु. ३)

परमेश्‍वरका सेवकहरू व्यवस्थित हुनुपर्छ (गन ७:११; it-2-E पृ. ७९६ अनु. १)

यहोवा आफ्ना प्रत्येक सेवकको सीमितता बुझ्नुहुन्छ (गन ८:२५, २६; w०४ ८/१ पृ. २५ अनु. १)

यहोवाले इस्राएलीहरूलाई व्यवस्थित पार्नुभएजस्तै आज पनि उहाँले आफ्ना मानिसहरूलाई व्यवस्थित पार्नुभएको छ। तर उहाँ हामी प्रत्येकको पनि ख्याल राख्नुहुन्छ र हामीले उहाँको सेवामा गर्ने हरेक प्रयास देख्नुहुन्छ।