सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

विश्‍वासले हामीलाई कसरी साहसी बनाउँछ?

विश्‍वासले हामीलाई कसरी साहसी बनाउँछ?

नराम्रो खबर ल्याउने जासुसहरूको विश्‍वास कमजोर थियो (गन १३:३१-३३; १४:११)

दस जना जासुसको विश्‍वास कमजोर भएकोले अरू इस्राएलीहरू निरुत्साहित भए (गन १४:१-४)

साहसी जासुसहरूको विश्‍वास बलियो थियो (गन १४:६-९; w०६ १०/१ पृ. १७-१८ अनु. ५-६)

इस्राएलीहरूले यहोवाले तिनीहरूलाई बचाउन के-कस्ता कदम चाल्न सक्नुहुन्छ भनेर देखिसकेका थिए। यसले कनानमाथि विजय हासिल गर्न उहाँले मदत गर्नुहुनेछ भन्‍ने तिनीहरूको विश्‍वासलाई बलियो बनाउनुपर्ने थियो।