सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌

अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌

कोरह, दातान र अबिरामले यहोवाले गर्नुभएको प्रबन्धको विरोध गरेर उहाँप्रति वफादार नभएको देखाए। यहोवाले ती विरोधीहरू र तिनीहरूका समर्थकहरू सबैलाई नाश गर्नुभयो। (गन १६:२६, २७, ३१-३३) कस्ता परिस्थितिहरूमा यहोवाप्रतिको हाम्रो वफादारीको जाँच हुन सक्छ? बाइबलका कस्ता उदाहरणहरूले हामीलाई अवफादार व्यक्‍तिहरूको अनुकरण गर्नदेखि जोगाउँछ?

अवफादार व्यक्‍तिहरूको अनुकरण नगर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • नाडीयाले कस्तो परिस्थितिको सामना गरिन्‌ र बाइबलमा पाइने कस्तो चेतावनीमूलक उदाहरणले तिनलाई आफ्नो वफादारी कायम राख्न मदत गऱ्‍यो?

  • एक जना भाइ कस्तो परिस्थितिले गर्दा निराश भए र बाइबलमा पाइने कस्तो चेतावनीमूलक उदाहरणले तिनलाई आफ्नो वफादारी कायम राख्न मदत गऱ्‍यो?

  • टेरेन्सले कस्तो परिस्थितिको सामना गरे र बाइबलमा पाइने कस्तो चेतावनीमूलक उदाहरणले तिनलाई आफ्नो वफादारी कायम राख्न मदत गऱ्‍यो?

  • एक भाइले स्कुलमा कस्तो परिस्थितिको सामना गरे र बाइबलमा पाइने कस्तो चेतावनीमूलक उदाहरणले तिनलाई आफ्नो वफादारी कायम राख्न मदत गऱ्‍यो?