सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ

नमुना कुराकानी

नमुना कुराकानी

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (फेब्रुअरी २७–मार्च २७)

“हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन आएका हौँ [वा हामीले तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन फोन गरेका वा चिठी लेखेका हौँ]। यस कार्यक्रममा संसारभरि लाखौँ मानिस उपस्थित हुनेछन्‌। यो कार्यक्रम येसुको मृत्युको वार्षिकी हो।” त्यसपछि निम्तोपर्ची दिनुहोस्‌ [वा निम्तोपर्ची मेसेज वा मेलमार्फत पठाउनुहोस्‌]। “यो कार्यक्रम कहिले र कहाँ हुँदै छ [वा यस कार्यक्रममा अनलाइनबाट कसरी उपस्थित हुने] भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा हुने विशेष भाषणको निम्तो पनि दिन चाहन्छौँ।”

घरधनीले चासो देखाएमा: येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌ [वा मेसेज वा मेलमार्फत पठाउनुहोस्‌]।

पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?

पहिलो भेट

प्रश्‍न: येसु को हुनुहुन्थ्यो?

बाइबल पद: मत्ति १६:१६

पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

पुनःभेट

प्रश्‍न: येसु किन मर्नुभयो?

बाइबल पद: मत्ति २०:२८

पुनःभेट प्रश्‍न: येसुले दिनुभएको फिरौतीको बलिदानप्रति कृतज्ञ भएको हामी कसरी देखाउन सक्छौँ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌: