सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

के तपाईँ सोचविचारै नगरी कदम चाल्नुहुन्छ?

के तपाईँ सोचविचारै नगरी कदम चाल्नुहुन्छ?

दाउदले नाबालसित मदत माग्दा तिनले दाउदको बेइज्जत गरे (१स २५:७-११; ia पृ. ७८ अनु. १०-१२)

नाबालले आफ्नो बेइज्जत गरेको कुरा सुन्‍नेबित्तिकै दाउद तिनको घरानाको सबैलाई मार्न सुरिए (१स २५:१३, २१, २२)

अबिगेलले दाउदलाई रक्‍तदोषी हुनदेखि रोकिन्‌ (१स २५:२५, २६, ३२, ३३; ia पृ. ८० अनु. १८)

आफैलाई सोध्नुहोस्‌: ‘म किनमेल गर्न जाँदा, रिस उठ्‌दा वा निराश हुँदा सोचविचारै नगरी कदम चाल्ने गर्छु कि पहिल्यै नतिजाहरूबारे सोच्ने गर्छु?’—हित १५:२८; २२:३.