बाइबलमा पाइने अनमोल धन
बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो
यहोवाको भविष्यवक्ताले राजा साउललाई स्पष्ट निर्देशन दिए (१स १५:३)
साउलले यहोवाको आज्ञा पूर्णतया पालन गरेनन्, उल्टै सफाइ दिन खोजे (१स १५:१३-१५)
यहोवाको आज्ञालाई तिरस्कार गर्नेहरूको उपासना उहाँ स्विकार्नुहुन्न (१स १५:२२, २३; w०७ ७/१ पृ. १९ अनु. ४; w२० ११/१५ पृ. २० अनु. ४-५)
आफैलाई सोध्नुहोस्: ‘के म यहोवाको सङ्गठनबाट आएका निर्देशनहरू तुरुन्तै र पूर्णतया पालन गर्छु?’