सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

सफल हुँदा पनि नम्र भइरहनुहोस्‌

सफल हुँदा पनि नम्र भइरहनुहोस्‌

मानिसहरूले दाउदको प्रशंसा गरे (१स १८:५-७; w०४ ४/१ पृ. १५ अनु. ४)

दाउदले गरेको हरेक काममा यहोवाले तिनलाई सफल तुल्याउनुभयो (१स १८:१४)

दाउद नम्र भइरहे (१स १८:२२, २३; w१८.०१ पृ. २८ अनु. ६-७)

यहोवाको आशिष्‌ पाउँदा हामी किन नम्र भइरहनुपर्छ? हामीलाई नम्र भइरहन केले मदत गर्छ?