अप्रिल १०-१६
२ इतिहास ८-९
गीत ८८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“उनले बुद्धिको अत्यन्तै मोल गरिन्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ ९:१९—सुलेमानको सिंहासनमा जाने खुट्किलाहरूको दुवै छेउमा भएका सिंहका १२ वटा मूर्तिले केलाई सङ्केत गरेको हुन सक्छ? (it-2-E पृ. १०९७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ ८:१-१६ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (५ मि.) पहिलो भेट: येसु—मत्ति १६:१६ भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा २)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०९ बुँदा ६ (th बुँदा १९)
ख्रिष्टियन जीवन
“दिनहुँ बाइबल पढ्नु र बुद्धि हासिल गर्नुबीचको सम्बन्ध”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४२ र नोट ४
समापन टिप्पणी (३ मि.)
गीत १३१ र प्रार्थना