अप्रिल १७-२३
२ इतिहास १०-१२
गीत १०३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“बुद्धिमानी सल्लाह स्विकार्नुहोस्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ ११:१५—“बोकाजस्तै देखिने पिशाचहरू”-ले केलाई सङ्केत गरेको हुन सक्छ? (it-1-E पृ. ९६७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ १०:१-१५ (th बुँदा २)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा १२)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ६)
भाषण: (५ मि.) be पृ. ६९ अनु. ४-५—विषय: बाइबल विद्यार्थीले सल्लाह माग्दा तिनलाई सोच्ने-बुझ्ने क्षमता चलाउन तालिम दिनुहोस्। (th बुँदा २०)
ख्रिष्टियन जीवन
“बाइबल अध्ययन भिडियोहरू कसरी प्रयोग गर्ने?”: (५ मि.) भाषण दिनुहोस् र तपाईँको बाइबल अध्ययन सुरु गरौँ भिडियो देखाउनुहोस्।
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४३
समापन टिप्पणी (३ मि.)
गीत १२१ र प्रार्थना