सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

बुद्धिमानी सल्लाह स्विकार्नुहोस्‌

बुद्धिमानी सल्लाह स्विकार्नुहोस्‌

रहबामले एउटा निर्णय गर्नुपऱ्‍यो (२इ १०:१-४; w१८.०६ पृ. १३ अनु. ३)

रहबामले अरूसित सल्लाह मागे (२इ १०:६-११; w०१ ९/१ पृ. २८-२९)

रहबामले बुद्धिमानी सल्लाह तिरस्कार गरेकोले तिनले र तिनका मानिसहरूले दुःख भोगे (२इ १०:१२-१६; fy अध्या. ७ पृ. ८१ अनु. १२)

पाका र आध्यात्मिक तवरमा परिपक्व व्यक्‍तिहरू अनुभवी हुने भएकोले कुनै निर्णय गर्दा नतिजा कस्तो हुन्छ भनेर तिनीहरूले अक्सर बुझेका हुन्छन्‌।—अयु १२:१२.

आफैलाई सोध्नुहोस्‌: ‘मण्डलीमा म कसबाट राम्रो सल्लाह पाउन सक्छु?’