अप्रिल २४-३०
२ इतिहास १३-१६
गीत ३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“यहोवामा भर पर्नुहोस्—कहिले?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ १५:१६—हामी कसरी आसाको साहस अनुकरण गर्न सक्छौँ? (w१७.०३ पृ. १९ अनु. ७)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ १४:१-१५ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। हाम्रो वेबसाइटबारे बताउनुहोस् र jw.org कार्ड दिनुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस् अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्। (th बुँदा ११)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०९ बुँदा ७ र “कोही-कोही भन्छन्” (th बुँदा ६)
ख्रिष्टियन जीवन
“यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्”: (१५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४४ बुँदा १-४ र नोट ५
समापन टिप्पणी (३ मि.)
गीत ३९ र प्रार्थना