सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌

यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌

हरेक दिन हामीले थुप्रै निर्णय गर्नुपर्ने हुन्छ। मानिसहरू अक्सर आफ्नो मनले जे भन्छ, त्यसैको आधारमा वा अरूको लहलहैमा लागेर निर्णयहरू गर्छन्‌। (प्रस्थ २३:२; हित २८:२६) तर यहोवामा भर पर्नेहरूले भने बाइबलका सिद्धान्तहरूको आधारमा निर्णय गरेर ‘उहाँलाई सम्झेको’ देखाउँछन्‌।—हित ३:५, ६.

कस्तो अवस्थामा तल दिइएका शास्त्रपदहरू लागू गर्दा सही निर्णय गर्न सकिन्छ, लेख्नुहोस्‌:

विश्‍वास देखाएकाहरूको अनुकरण गर्नुहोस्‌, नदेखाएकाहरूको होइन—मोसाको, फारोको होइन भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

भिडियोमा देखाइएका भाइलाई सही निर्णय गर्न बाइबलका एक जना पात्रको उदाहरणले कसरी मदत गऱ्‍यो?