बाइबलमा पाइने अनमोल धन
बुबा आफ्नो छोरालाई मायालु सल्लाह दिन्छन्
यहोवालाई राम्ररी चिन्न आफैले प्रयास गर्नुहोस् (१इ २८:९; w०५ २/१५ पृ. १९ अनु. ९)
पूर्ण हृदयले यहोवाको सेवा गर्नुहोस् (१इ २८:९; w१२ ४/१५ पृ. १६ अनु. १३)
यहोवामा भर पर्नुहोस् र नडराउनुहोस् (१इ २८:२०; w१७.०९ पृ. ३२ अनु. २०-२१)
उमेर ढल्किसकेका राजा दाउदले छोरा सुलेमानलाई यी सल्लाह दिए किनभने तिनले मन्दिर निर्माण गर्ने महत्त्वपूर्ण काम सुरु गर्नै लागेका थिए। साथै तिनी जवान थिए र तिनीसित त्यत्ति अनुभव पनि थिएन। यी सल्लाह हामी सबैको लागि, अझ विशेषगरि जवान ख्रिष्टियनहरूको लागि किन उपयोगी छ?