मार्च २०-२६
२ इतिहास १-४
गीत ४१ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“राजा सुलेमान मूर्ख निर्णय गर्छन्”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ १:११, १२—यस विवरणबाट हाम्रा व्यक्तिगत प्रार्थनाहरू कस्तो हुनुपर्छ भनेर सिक्न सक्छौँ? (w०५ १२/१ पृ. १९ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ ४:७-२२ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
स्मरणार्थको निम्तो: (३ मि.) सहकर्मी, सहपाठी वा आफन्तलाई स्मरणार्थको निम्तो दिनुहोस्। (th बुँदा २)
पुनःभेट: (४ मि.) स्मरणार्थको निम्तो स्विकारेका अनि चासो देखाएका व्यक्तिलाई पुनःभेट गर्नुहोस्। निश्शुल्क बाइबल अध्ययनबारे बताउनुहोस् अनि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिका दिनुहोस्। बाइबल अध्ययन कसरी गरिन्छ? भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्) र छलफल गर्नुहोस्। (th बुँदा १७)
बाइबल अध्ययन: (५ मि.) lff पाठ ०९ बुँदा ५ (th बुँदा ९)
ख्रिष्टियन जीवन
के तपाईँ यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिनको लागि तयार हुनुहुन्छ?: (१५ मि.) भाषण दिनुहोस् र भिडियो देखाउनुहोस्। सेवा निरीक्षकले सञ्चालन गर्नुपर्ने भाग। स्थानीय तवरमा स्मरणार्थ अभियानमा भएको प्रगतिबारे बताउनुहोस्। राम्रो अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्। पृष्ठ ८ र ९ मा भएको स्मरणार्थ बाइबल पढाइको तालिका उल्लेख गर्नुहोस् अनि सबैलाई स्मरणार्थको लागि हृदय तयार पार्न प्रोत्साहन दिनुहोस्। (एज्रा ७:१०) स्मरणार्थमा उपस्थित अतिथिहरूलाई हामी कसरी न्यानो स्वागत गर्न सक्छौँ, बताउनुहोस्। (रोमी १५:७; mwb१६.०३ पृ. २) स्मरणार्थको रोटी कसरी बनाउने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४१ बुँदा १-४
समापन टिप्पणी (३ मि.)
गीत १३५ र प्रार्थना