सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

राजा सुलेमान मूर्ख निर्णय गर्छन्‌

राजा सुलेमान मूर्ख निर्णय गर्छन्‌

[२ इतिहासको परिचय भिडियो देखाउनुहोस्‌।]

सुलेमानले मिश्रबाट प्रशस्तै रथ र घोडा जम्मा गरे (व्य १७:१५, १६; २इ १:१४, १७)

सुलेमानको सैन्यदलमा थपिएका रथ अनि घोडाहरूको हेरचाह गर्न धेरै सहर अनि मानिसहरू चाहिन्थ्यो (२इ १:१४; it-1-E पृ. १७४ अनु. ५; पृ. ४२७)

हुनत सुलेमानको शासनकालको सुरुतिर समृद्धि छायो तर पछि तिनले मानिसहरूमाथि गह्रौँ जुवा बोकाए। रहबाम राजा भएपछि तिनले आफ्नो बुबाले बोकाएको जुवा झनै गह्रौँ बनाइदिएकोले मानिसहरूले तिनको विद्रोह गरे। (२इ १०:३, ४, १४, १६) हामी जस्तो निर्णय गर्छौँ, त्यस्तै नतिजा भोग्छौँ।—गला ६:७.