मार्च २७–अप्रिल २
२ इतिहास ५-७
गीत १२९ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मेरो हृदय यहाँ सधैँभरि रहनेछ”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
२इ ६:२९, ३०—सुलेमानको यस प्रार्थनाबाट हामी कस्तो सान्त्वना पाउन सक्छौँ? (w०८ ३/१ पृ. १८ अनु. ५-६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) २इ ६:२८-४२ (th बुँदा ११)
कुराकानी गर्ने सीप तिखारौँ
स्मरणार्थको निम्तो: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। घरधनीले चासो देखाएमा येसुको मृत्युको दिनको सम्झना गर्नुहोस् भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्) र छलफल गर्नुहोस्। (th बुँदा ३)
पुनःभेट: (४ मि.) तपाईँको निम्तो पाएर उपस्थित भएका व्यक्तिसित स्मरणार्थ भाषण सकिएपछि कुरा थाल्नुहोस् र कार्यक्रमबारे तिनले सोधेको प्रश्नको जवाफ दिनुहोस्। (th बुँदा १७)
भाषण: (५ मि.) w९३ ५/१ पृ. ३२—विषय: टार्नै नसकिने परिस्थितिले गर्दा स्मरणार्थमा उपस्थित हुन सकेनौँ भने के गर्ने? (th बुँदा १८)
ख्रिष्टियन जीवन
“आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्”: (१० मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
स्थानीय आवश्यकता: (५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ४१ बुँदा ५, “सारांश,” “तपाईँले के सिक्नुभयो?” र “लक्ष्य”
समापन टिप्पणी (३ मि.)
गीत ३४ र प्रार्थना