मार्च ६-१२
१ इतिहास २३-२६
गीत १२३ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“मन्दिरमा चढाइने उपासना सुव्यवस्थित बनाइयो”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
१इ २५:७, ८—यी पदहरूले यहोवाको प्रशंसा गर्न गीत गाउनुको महत्त्वबारे के बताउँछ? (w२२.०३ पृ. २२ अनु. १०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) १इ २३:२१-३२ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
स्मरणार्थको निम्तो भिडियो: (५ मि.) स्मरणार्थको निम्तोपर्ची बाँड्ने अभियान भिडियो देखाउनुहोस्। हरेक पटक भिडियोमा पज गर्ने सङ्केत देखा पर्दा भिडियो रोक्नुहोस् र श्रोतालाई त्यहाँ देखाइएका प्रश्नहरू सोध्नुहोस्।
स्मरणार्थको निम्तो: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्। घरधनीले चासो देखाएमा येसुको मृत्युको दिनको सम्झना गर्नुहोस् भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्) र छलफल गर्नुहोस्। (th बुँदा ११)
भाषण: (५ मि.) w११ १०/१ पृ. १४-१५—विषय: ख्रिष्टियनहरू किन सङ्गठित छन्? (th बुँदा १४)
ख्रिष्टियन जीवन
“प्राकृतिक प्रकोपपछि हामी कसरी मदत गर्न सक्छौँ?”: (१० मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मार्च ११ शनिबारदेखि स्मरणार्थ अभियान सुरु: (५ मि.) छलफल। निम्तोपर्चीबारे छोटकरीमा बताउनुहोस्। विशेष भाषण, स्मरणार्थ र इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ३९ र नोट ३
समापन टिप्पणी (३ मि.)
गीत १२७ र प्रार्थना