सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

मन्दिरमा चढाइने उपासना सुव्यवस्थित बनाइयो

मन्दिरमा चढाइने उपासना सुव्यवस्थित बनाइयो

राजा दाउदले लेवीहरू र पुजारीहरूलाई मन्दिरमा सेवा गर्न दल-दल गरी छुट्ट्याए (१इ २३:६, २७, २८; २४:१, ३; it-2-E पृ. २४१, ६८६)

मन्दिरमा सेवा गर्न निपुण र सिकारु वाद्यवादकहरूलाई खटाइयो (१इ २५:१, ८; it-2-E पृ. ४५१-४५२)

लेवीहरूलाई ढोके, भण्डारे र अरू अफिसरको रूपमा खटाइयो (१इ २६:१६-२०; it-1-E पृ. ८९८)

यहोवा व्यवस्थित परमेश्‍वर हुनुहुन्छ; त्यसैले हामी पनि व्यवस्थित ढङ्‌गमा उहाँको उपासना गर्छौँ।—१को १४:३३.

मननका लागि: यहोवाको उपासना गर्न अहिले मण्डलीहरू कसरी सुव्यवस्थित बनाइएका छन्‌?