सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल १५-२१

भजन २९-३१

अप्रिल १५-२१

गीत १०८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. अनुशासन—परमेश्‍वरको प्रेमको अभिव्यक्‍ति

(१० मि.)

दाउद अनाज्ञाकारी भएपछि यहोवाले आफ्नो मुहार लुकाउनुभयो (भज ३०:७; it-1-E पृ. ८०२ अनु. ३)

पश्‍चात्ताप गरेका दाउदले यहोवाको अनुग्रह पाउन बिन्ती गरिरहे (भज ३०:८)

यहोवा दाउददेखि रिसाइरहनुभएन (भज ३०:५; w०७-E ३/१ पृ. १९ अनु. १)

दाउदले इस्राएलीहरूको जनगणना गरेर यहोवाविरुद्ध पाप गरेपछिका घटनाहरूलाई भजन अध्याय ३० मा सङ्‌केत गरिएको हुन सक्छ।—२स २४:२५.

मननका लागि: बहिष्कार भएको व्यक्‍तिले अनुशासन स्विकारेको र पश्‍चात्ताप गरेको कसरी देखाउन सक्छन्‌?—w२१.१० पृ. ६ अनु. १८.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ३१:७—यस पदले हामीलाई चिन्ता-फिक्रीको सामना गर्न कसरी मदत गर्छ? (wp२३.१ पृ. ६ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(१ मि.) सार्वजनिक साक्षीकार्य। व्यस्त व्यक्‍तिलाई छोटो कुराकानी गरेर साक्षी दिनुहोस्‌। (lmd पाठ ५ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। एउटी आमालाई केटाकेटीको लागि तयार पारिएको भिडियो देखाउनुहोस्‌ अनि थप भिडियो खोज्ने तरिका बताउनुहोस्‌। (lmd पाठ ३ बुँदा ३)

६. फेरि भेट्‌नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। पहिला अध्ययनको प्रस्ताव अस्वीकार गरेका व्यक्‍तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

७. चेला बनाउनुहोस्‌

ख्रिष्टियन जीवन

गीत ४५

८. हामी किन निम्न कुरामा विश्‍वास गर्छौँ? —परमेश्‍वरको प्रेम

(७ मि.) छलफल। भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

यस अनुभवले हामीलाई परमेश्‍वरको प्रेमबारे कुन कुरा बुझ्न मदत गर्छ?

९. २०२४ स्थानीय डिजाइन/निर्माण कार्यक्रमबारे अपडेट

१०. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ९९ र प्रार्थना