अप्रिल २२-२८
भजन ३२-३३
गीत १०३ र प्रार्थना | परिचय (१ मि.)
१. गम्भीर पाप स्विकार्नु किन महत्त्वपूर्ण छ?
(१० मि.)
दाउदले आफ्नो गम्भीर पाप, सायद बेतसेबासित गरेको व्यभिचार लुकाउन खोज्दा तिनलाई छटपटी भयो (भज ३२:३, ४; w१३ ४/१५ पृ. ३१ अनु. १६)
दाउदले यहोवासामु आफ्नो पाप स्विकारे र उहाँले तिनलाई क्षमा दिनुभयो (भज ३२:५; w९७ १२/१ पृ. ११ अनु. ८)
यहोवाबाट क्षमा पाएपछि दाउदको मन हलुका भयो (भज ३२:१; w०१ ६/१ पृ. ३० अनु. १)
गम्भीर पाप गर्दा हामीले पनि नम्र भई यहोवासामु त्यो स्विकार्नुपर्छ अनि उहाँसित क्षमा माग्नुपर्छ। हामीले एल्डरहरूसित पनि मदत माग्नुपर्छ किनभने तिनीहरूले हामीलाई आध्यात्मिक तवरमा निको हुन मदत गर्नेछन्। (या ५:१४-१६) त्यसपछि हामीले यहोवाबाट स्फूर्ति पाउनेछौँ।—प्रे ३:१९.
२. बहुमूल्य रत्न
(१० मि.)
भज ३३:६—यस पदमा उल्लेख गरिएको यहोवाको “सासले” केलाई चित्रण गर्छ? (w०६ ६/१ पृ. ५ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) भज ३३:१-२२ (th बुँदा ११)
४. नम्रता देखाउनुहोस्—पावलले के गरे?
(७ मि.) भिडियो देखाउनुहोस् अनि lmd पाठ ४ बुँदा १-२ छलफल गर्नुहोस्।
५. नम्रता देखाउनुहोस्—पावलको अनुकरण गर्नुहोस्
(८ मि.) lmd पाठ ४ बुँदा ३-५ र “यी पदहरू पनि हेर्नुहोस्”-मा आधारित छलफल।
गीत ७४
६. स्थानीय आवश्यकता
(१५ मि.)
७. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. ८ अनु. २२-२४, पृ. ६७ मा भएको पेटी