सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल २२-२८

भजन ३२-३३

अप्रिल २२-२८

गीत १०३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. गम्भीर पाप स्विकार्नु किन महत्त्वपूर्ण छ?

(१० मि.)

दाउदले आफ्नो गम्भीर पाप, सायद बेतसेबासित गरेको व्यभिचार लुकाउन खोज्दा तिनलाई छटपटी भयो (भज ३२:३, ४; w१३ ४/१५ पृ. ३१ अनु. १६)

दाउदले यहोवासामु आफ्नो पाप स्विकारे र उहाँले तिनलाई क्षमा दिनुभयो (भज ३२:५; w९७ १२/१ पृ. ११ अनु. ८)

यहोवाबाट क्षमा पाएपछि दाउदको मन हलुका भयो (भज ३२:१; w०१ ६/१ पृ. ३० अनु. १)

गम्भीर पाप गर्दा हामीले पनि नम्र भई यहोवासामु त्यो स्विकार्नुपर्छ अनि उहाँसित क्षमा माग्नुपर्छ। हामीले एल्डरहरूसित पनि मदत माग्नुपर्छ किनभने तिनीहरूले हामीलाई आध्यात्मिक तवरमा निको हुन मदत गर्नेछन्‌। (या ५:१४-१६) त्यसपछि हामीले यहोवाबाट स्फूर्ति पाउनेछौँ।—प्रे ३:१९.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ३३:६—यस पदमा उल्लेख गरिएको यहोवाको “सासले” केलाई चित्रण गर्छ? (w०६ ६/१ पृ. ५ अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. नम्रता देखाउनुहोस्‌—पावलले के गरे?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ४ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. नम्रता देखाउनुहोस्‌—पावलको अनुकरण गर्नुहोस्‌

ख्रिष्टियन जीवन

गीत ७४

६. स्थानीय आवश्‍यकता

(१५ मि.)

७. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ३९ र प्रार्थना