सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च ११-१७

भजन १८

मार्च ११-१७

गीत १४८ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “यहोवा . . . मलाई छुटकारा दिने परमेश्‍वर”

(१० मि.)

यहोवा पहरा, किल्ला र ढालजस्तै हुनुहुन्छ (भज १८:१, २; w ०९-E ५/१ पृ. १४ अनु. ४-५)

मदतको लागि यहोवालाई पुकार्दा उहाँ सुन्‍नुहुन्छ (भज १८:६; w२२.११ पृ. ९ अनु. ५; w२२.०७ पृ. २० अनु. १)

यहोवा हामीलाई मदत गर्नुहुन्छ (भज १८:१६, १७; w२२.०४ पृ. ३ अनु. १)

कुनै-कुनै अवस्थामा यहोवाले दाउदको जस्तै हाम्रो पनि परीक्षा हटाइदिनुहुन्छ। तर प्रायजसो अवस्थामा हामीले परीक्षा सहन सकौँ भनेर आवश्‍यक मदत दिनुहुन्छ र “उम्कने बाटो” खोलिदिनुहुन्छ।—१को १०:१३.

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १८:१०—भजनरचयिताले यहोवा ‘करूबमाथि सवार भएर आउँदै’ हुनुहुन्छ भन्‍नुको अर्थ के हो? (it-1-E पृ. ४३२ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. दयालु हुनुहोस्‌—येसुले के गर्नुभयो?

(७ मि.) भिडियो देखाउनुहोस्‌ अनि lmd पाठ ३ बुँदा १-२ छलफल गर्नुहोस्‌।

५. दयालु हुनुहोस्‌—येसुको अनुकरण गर्नुहोस्‌

ख्रिष्टियन जीवन

गीत ६०

६. स्थानीय आवश्‍यकता

(५ मि.)

७. मार्च महिनाको लागि सङ्‌गठनको उपलब्धि

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ६९ र प्रार्थना