सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च २५-३१

भजन २२

मार्च २५-३१

गीत १९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

सैनिकहरू येसुको लुगाको लागि गोला हाल्दै छन्‌

१. येसुको मृत्युसम्बन्धी भविष्यवाणीहरू

(१० मि.)

येसुलाई परमेश्‍वरले त्यागेको जस्तो देखिने थियो (भज २२:१; w११ ८/१५ पृ. १५ अनु. १६)

येसुको खिसी गरिने थियो (भज २२:७, ८; w११ ८/१५ पृ. १५ अनु. १३)

येसुको कपडाको लागि गोला हालिने थियो (भज २२:१८; w११ ८/१५ पृ. १५ अनु. १४; आवरण चित्र हेर्नुहोस्‌)

आफैलाई सोध्नुहोस्‌:भजन अध्याय २२ पढ्‌दा मसीहसम्बन्धी गरिएका अरू भविष्यवाणीहरू, जस्तै: मिका ४:४ पूरा हुनेछ भनेर मेरो विश्‍वास कसरी अझ बलियो भएको छ?’

२. बहुमूल्य रत्न

(१० मि.)

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ४ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले चिनेको व्यक्‍ति, जसले स्मरणार्थको निम्तो स्विकारेका थिए, तिनलाई फेरि भेट्‌नुहोस्‌। (lmd पाठ ४ बुँदा ३)

६. भाषण

(५ मि.) w२०.०७ पृ. १२-१३ अनु. १४-१७—विषय: बाइबल भविष्यवाणी अध्ययन गर्दा विश्‍वास बलियो हुन्छ। (th बुँदा २०)

ख्रिष्टियन जीवन

गीत ९५

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ५३ र प्रार्थना