सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल १४-२०

हितोपदेश ९

अप्रिल १४-२०

गीत ५६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. बुद्धिमान्‌ हुनुहोस्‌, गिल्ला गर्ने होइन

(१० मि.)

गिल्ला गर्ने व्यक्‍तिले अरूबाट पाएको मायालु सल्लाह स्विकार्दैनन्‌, उल्टै सल्लाह दिने व्यक्‍तिसित रिसाउँछन्‌ (हित ९:७, ८क; w२२.०२ पृ. ९ अनु. ४)

बुद्धिमान्‌ व्यक्‍तिले सल्लाह स्विकार्छन्‌ र सल्लाह दिने व्यक्‍तिप्रति कृतज्ञ हुन्छन्‌ (हित ९:८ख, ९; w२२.०२ पृ. १२ अनु. १२-१४; w०१ ५/१५ पृ. ३० अनु. १-२)

बुद्धिमान्‌ व्यक्‍तिको भलो हुन्छ तर गिल्ला गर्ने व्यक्‍तिले दुःख पाउँछन्‌ (हित ९:१२; w०१ ५/१५ पृ. ३० अनु. ५)

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ९:१७—“चोरीको पानी” के हो र त्यो किन “मीठो” हुन्छ? (w०६ १०/१ पृ. ४ अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। तपाईँले निम्तो दिनुभएको व्यक्‍ति स्मरणार्थमा उपस्थित भएका थिए। (lmd पाठ ८ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) सार्वजनिक साक्षीकार्य। तपाईँले ती व्यक्‍तिलाई नजिकको स्मरणार्थ हुने ठाउँ भेट्टाउन मदत गर्नुभएको थियो। (lmd पाठ ७ बुँदा ४)

६. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले कोही आफन्तलाई नजिकको स्मरणार्थ हुने ठाउँ भेट्टाउन मदत गर्नुभएको थियो। (lmd पाठ ८ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ८४

७. के सुअवसरहरूले तपाईँलाई विशेष बनाउँछ?

(१५ मि.) छलफल।

भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई निम्न प्रश्‍न सोध्नुहोस्‌:

  • “सुअवसर” शब्दको अर्थ के हो?

  • मण्डलीमा सुअवसर पाएकाहरूले आफूलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?

  • कुनै ओहदाभन्दा अरूको सेवा गर्न पाउनु किन महत्त्वपूर्ण छ?

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ४२ र प्रार्थना