सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अप्रिल ७-१३

हितोपदेश ८

अप्रिल ७-१३

गीत ८९ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. येसुको बुद्धिका कुराहरू सुन्‍नुहोस्‌

(१० मि.)

हितोपदेशको किताबमा येसुलाई ‘बुद्धिसित’ तुलना गरिएको छ, जसलाई यहोवाले “सृष्टिको सुरुमा” बनाउनुभएको थियो (हित ८:१, ४, २२; w०० २/१५ पृ. ११ अनु. ६)

वर्षौँसम्म यहोवालाई सृष्टिको काममा सघाउनुहुँदा येसुको बुद्धि र बुबाप्रतिको प्रेम बढ्‌दै गयो (हित ८:३०, ३१; ijwbq लेख १६० अनु. ८-९)

येसुको बुद्धिका कुराहरू सुन्यौँ भने हाम्रै फाइदा हुन्छ (हित ८:३२, ३५; w०९ ४/१ पृ. ३१ अनु. १४)

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ८:१-३—बुद्धि कुन अर्थमा “ठूलो स्वरले कराउँदै छ”? (g१४.०७ पृ. १६)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। स्मरणार्थमा उपस्थित हुने योजना बनाइरहेका व्यक्‍तिले त्यहाँ के-कस्ता कार्यक्रम हुन्छन्‌ भनेर सोध्दा, जवाफ दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ३)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। आफ्नो ढोकामा छोडिएको निम्तोपर्ची पढेर स्मरणार्थमा आएका व्यक्‍तिलाई स्वागत गर्नुहोस्‌ र कार्यक्रमपछि तिनले सोधेका प्रश्‍नहरूको जवाफ दिनुहोस्‌। (lmd पाठ ३ बुँदा ५)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) भाषण। ijwbq लेख १६०—विषय: येसुलाई किन परमेश्‍वरको छोरा भनिएको हो? (th बुँदा १)

ख्रिष्टियन जीवन

गीत १०५

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ७ र प्रार्थना