सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मार्च १०-१६

हितोपदेश ४

मार्च १०-१६

गीत ३६ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

शत्रुहरू शहरको नजिकै आइपुगेको देखेर पहरेदारले सचेत गराउँछन्‌ अनि ढोकेहरूले तुरुन्तै सहरको ढोका बन्द गर्छन्‌

१. “आफ्नो हृदयलाई सुरक्षित राख”

(१० मि.)

“हृदय” शब्दले हाम्रो मन वा भित्री रूपलाई बुझाउँछ (भज ५१:६; w१९.०१ पृ. १५ अनु. ४)

हामीले आफ्नो हृदयलाई सुरक्षित राख्नुपर्छ (हित ४:२३क; w१९.०१ पृ. १७ अनु. १०-११; पृ. १८ अनु. १४; चित्र हेर्नुहोस्‌)

हाम्रो जीवन लाक्षणिक हृदयमा निर्भर हुन्छ (हित ४:२३ख; w१२-E ५/१ पृ. ३२ अनु. २)

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित ४:१८—यो पद ख्रिष्टियनहरूले गर्ने आध्यात्मिक प्रगतिको सन्दर्भमा कसरी लागू हुन्छ? (w२१.०८ पृ. ८ अनु. ४)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। घरधनीले स्मरणार्थको निम्तो पाएपछि, त्यसबारे चासो देखाउँछन्‌। (lmd पाठ १ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। आफूले चिने-जानेकालाई स्मरणार्थको निम्तो दिनुहोस्‌। (lmd पाठ २ बुँदा ३)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwfq लेख १९—विषय: तपाईँहरू किन इस्टर मनाउनुहुन्‍न? (lmd पाठ ३ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत १६

७. मार्च महिनाको लागि सङ्‌गठनको उपलब्धि

८. मार्च १५ शनिबारदेखि स्मरणार्थ अभियान सुरु

(५ मि.) सेवा निरीक्षकद्वारा भाषण। विशेष भाषण, स्मरणार्थ र इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌। मार्च र अप्रिल महिनामा साक्षीकार्यमा अझ धेरै भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

९. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ७६ र प्रार्थना