मार्च ३१-अप्रिल ६
हितोपदेश ७
गीत ३४ र प्रार्थना | परिचय (१ मि.)
१. प्रलोभनमा पर्न सक्ने अवस्थाहरूलाई तिरस्कार गर्नुहोस्
(१० मि.)
एक अनुभवहीन केटा जानाजानी वेश्याहरू बस्ने ठाउँतिर जान्छन् (हित ७:७-९; w०० ११/१५ पृ. २९ अनु. ५)
एक वेश्या तिनलाई फकाइफुस्लाइ गर्छिन् (हित ७:१०, १३-२१; w०० ११/१५ पृ. ३० अनु. ४-६)
आफूले गरेको मूर्ख निर्णयको कारण तिनले नराम्रो नतिजा भोग्छन् (हित ७:२२, २३; w०० ११/१५ पृ. ३१ अनु. २)
२. बहुमूल्य रत्न
(१० मि.)
हित ७:३—परमेश्वरका आज्ञाहरूलाई आफ्नो औँलामा बाँधिराख्नु र हृदयको पाटीमा लेखिराख्नु भन्नुको अर्थ के हो? (w०० ११/१५ पृ. २९ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) हित ७:६-२० (th बुँदा २)
४. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा घरधनीले स्मरणार्थको निम्तो स्विकारेर चासो देखाएका थिए। (lmd पाठ ९ बुँदा ५)
५. फेरि भेट्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। अघिल्लो कुराकानीमा ती व्यक्तिले स्मरणार्थको निम्तो स्विकारेर चासो देखाएका थिए। (lmd पाठ ९ बुँदा ४)
६. फेरि भेट्नुहोस्
(४ मि.) सार्वजनिक साक्षीकार्य। अघिल्लो कुराकानीमा ती व्यक्तिले स्मरणार्थको निम्तो स्विकारेर चासो देखाएका थिए। (lmd पाठ ९ बुँदा ३)
गीत १३
७. अर्को अनुकूल मौका (लुका ४:६)
(१५ मि.) छलफल।
भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई निम्न प्रश्नहरू सोध्नुहोस्:
येसुले कस्ता प्रलोभनहरूको सामना गर्नुभयो र हामीलाई पनि कस्ता प्रलोभनहरू आइपर्न सक्छन्?
हामी कसरी सैतानका प्रलोभनहरूको सामना गर्न सक्छौँ?
८. मण्डली बाइबल अध्ययन
(३० मि.) bt अध्या. २४ अनु. १३-२१